राजनीति

अध्यक्ष ठाकुरलाई भीष्मपितामहको संज्ञा

निलम्बित सांसद रेशम चाैधरी काठमाडौं, ११ साउन । निलम्बित प्रतिनिधिसभा सदस्य तथा जसपाका कार्यकारिणी सदस्य रेशम चौधरीले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई भीष्मपितामहको संज्ञा दिएका छन् । आफू हार्ने निश्चित हुँदाहुँदैपनि ठाकुरले केपी ओलीलाई सघाएको स्मरण...

उपेन्द्र पक्षले पायो जसपाको आधिकारिकता

काठमाडौ। निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा), नेपालको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ । यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले उनैलाई आधिकारिकता दिएको हो । आज भएको हेड काउण्टमा उपेन्द्र नेतृत्वको...

कमल २ मा लिम्बुवान मञ्च गठन

केर्खाबजार, ११ साउन। संघीय लिम्बुवान मञ्च, नेपाल कमल गाउँपालिकाको २ नम्बर वडा कमिटी गठन भएको छ । मञ्चका केन्द्रीय उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङको प्रमुख आतिथ्यतामा रमेश खड्काको अध्यक्षतामा वडाकमिटी गठन भएको हो । सोमबार तोपगाछी समयगढमा...

आयोगले जसपा कार्यकारिणीको हस्ताक्षर सनाखत गराउँदै

काठमाडौं, ११ साउन । आज निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा), नेपालको आधिकारिकता सम्बन्धी विवाद टुंगो लगाउन केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुलाई सनाखत गराउँदैछ । अध्यक्ष उपेन्द्र यादव र अर्का महन्थ ठाकुर पक्षका कार्यकारिणी सदस्यहरुलाई बिहान...

जसपा विवाद कार्यकारिणी समिति सदस्यहरुको सनाखतसँगै टुंगो लगाउने– निर्वाचन आयोग

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)को आधिकारिक दावी निर्वाचन आयोगले साउन ११ गते कार्यकारिणी समितिका सदस्यहरुको हस्ताक्षरसँगै टुंगो लगाउन आगामी साउन ११ गते दुवै पक्षलाई बोलाएको छ । कार्यकारिणी समितिका सदस्यसहित उपस्थित हुन आयोगको इजलासले आदेश...