राजनीति

निर्वाचन आयोगको इजलासमा जसपा विवाद बारे आजबाट बहस हुँदै

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)को आधिकारिता विवाद सुल्झाउन निर्वाचन आयोगले गठन गरेको इजलास आज (आइतबार) बस्दै छ । जसपा आधिकारिकताको विवाद बारे बहस बिहान ११ बजे बाट सुरु हुने बताइएको छ । जसपाबाट...

दोस्रो पटक पुनःस्थापित प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं, ३ साउन । सर्वोच्च अदालतको आदेशबाट दोस्रो पटक विघन भई पुनःस्थापित प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आठौं अधिवेशनको पहिलो बैठक अपराह्न चार बजे बस्ने भनिएको छ । आजको बैठकमा करीब साढे तीन वर्ष सत्तामा...

लिम्बुवान नेता साम्सुहाङको ७४ बर्षको उमेरमा निधन

शिवसताक्षी, १ साउन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्चका संघीय तथा केन्द्रीय सदस्य होम कुमार साम्सुहाङकाे निधन भएको छ । ७४ बर्षीय साम्सुहाङकाे उपचारको क्रममा झापाको विर्तामोडस्थित बि एण्ड सि अस्पतालमा शुक्रबार...

नेपाली कांग्रेसको १४औं महाधिवेशन कार्यतालिका प्रभावित

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका फेरि प्रभावित भएको छ । पूर्व निर्धारित तोकिएको समयमा वडा, गाउँ, नगर लगायत अधिवेशनहरु सम्पन्न हुन नसक्ने अवस्था आउने सक्ने भन्दै कार्यतालिका प्रभावित हुने नेताहरु बताउँछन् ।...

ताप्लेजुङमा झुटा मुद्दामा पक्राउ परेका लिम्बुवान नेता पोमू छुटे

ताप्लेजुङ्, ३१ असार । झुटा मुद्दामा पक्राउ गरिएका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालका सचिवालय सदस्य नविन पोमू रिहाई भएका छन् । गत असार ७ गते आठराईत्रिवेणी १ बाट पक्राउ परेका पोमू...