लिम्बुवान मञ्च म्याङलुङ ८ को अध्यक्षमा थमन लिम्बु निर्वाचित
तेह्रथुम, १३ कार्तिक । संघीय लिम्बुवान मञ्च, नेपाल म्याङलुङ नगरपालिका वडा नं. ८ को दोस्रो वडाअधिवेशन सम्पन्न भएको छ । शनिबार आयोजित अधिवेशनले थमन लिम्बुको अध्यक्षतामा २९ सदस्य कार्य समिति गठन गरिएको हो । आज...




