पहिचानवादी नेता खपाङ्गीका पत्नी विद्याको निधन
लिम्बुवानखबर संवाददाता, २६ कार्तिक । आदिवासी पहिचानको आन्दोलनका चर्चित नेता स्व. गोरेबहादुर खपाङ्गीका पत्नी विद्या खपाङ्गी मगरको निधन भएको छ । नेपाल मगर संघका अनुसार सोमबार ७२ वर्षको उमेरमा खपाङ्गी पत्नी मगरको निधन भएको हो...




