राजनीति

अन्तर्राष्ट्रिय प्रवास समन्वय मञ्चको दोस्रो महाधिवेशन कार्तिक ५ मा हुने

लिम्बुवानखबर, ३ कार्तिक । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालको अन्तर्राष्ट्रिय प्रबास समन्वय मञ्चको दोश्रो ऐतिहाँसिक महाधिवेशन हुने भएको छ । मञ्चको आगामी कार्तिक ५ गते तद् अनुसार १२ अक्टोबरका दिन भर्चुअल...

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च राज्य पुनःसंरचनाको घोषणापत्र– २०६२

प्रस्तोताः कुमार लिङ्देन प्रस्तावनाः नेपाली जनताले निरन्तर गरेको संघर्ष, त्याग र बलिदानको कारणले २३८ बर्ष देखि नेपाली जनतामाथि निरंकुश, अत्याचारी, सामान्ती र एकात्मक शासन चलाउँदै आएको राजतन्त्रको जग हल्लिएको छ । दुई सय ३८ बर्ष...

कुमार लिङदेनद्वारा सुनसरी र रुपन्देही घटनाको सत्यतथ्य छानविन गरि दोषीलाई कार्बाही गर्न माग

दमक, २६ असोज । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङदेनले सुनसरीको इनरुवामा एसपी कार्यालय भित्र एक युवकको मृत्यु र रुपन्देहीको मोतिहारीमा प्रहरीको गोली लागि ४ नेपालीको हत्या बारे सत्यतथ्य छानबिन गरि दोषीलाई कडा...

लिम्बुवान सामाजिक मञ्च यूकेको अध्यक्षमा पुनः टंक खापुङ् निर्वाचित

बेलालयत(यूके) । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत प्रवास संगठन संघीय लिम्बुवान सामाजिक मञ्च, प्रवास समिति यूकेको तेस्रो महाविधेशनले पुनः टंक खापुङलाई अध्यक्षमा निर्वाचित गरेको छ । शनिबार ९ अक्टोवरका दिन सम्पन्न तेस्रो महाधिवेशनले अध्यक्षमा खापुङलाई...

लिम्बुवान मञ्चद्वारा मेचीनगर १२ मा ६० घर विपन्नलाई राहत वितरण

मेचीनगर, लिम्बुवानखबर । संघीय लिम्बुवान मञ्च, नेपालले मेचीनगर १२स्थित ६० अति विपन्न घरपरिवारलाई राहत वितरण गरेको छ । शनिबार मञ्चले एक कार्यक्रम आयोजना गरि अति विपन्न परिवारलाई राहत वितरण गरेको हो । मञ्चका उपाध्यक्ष ज्ञानुहाङ...

;