
झापामा लिम्बुवान मञ्चले क्रियासिल फाराम वितरण आजबाट गर्यो शुरु
शिवसताक्षी, ५ भदौं । संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति झापाले शनिबारबाट क्रियासिल फाराम वितरण शुरु गरेको छ । शनिबार झापाको शिवसताक्षी दुधेमा एक कार्यक्रम गर्दै क्रियासिल सदस्यता फाराम वितरण गर्न शुरु गरेको हो...