लिम्बुवान मञ्च लेटाङको तेस्रो नगर अधिवेशनबाट अध्यक्षमा निर्वाचित भए – किशोर राई
लेटाङ्, ३० भदौं । संघीय लिम्बुवान मञ्च, नेपाल लेटाङ् नगर अधिवेशनको तेस्रो अधिवेशन लेटाङमा सम्पन्न भएको छ । मञ्चका प्रान्तीय बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङको प्रमुख आतिथ्यतामा लेटाङको गुवाबारीमा ऐतिहासिक अधिवेशन सम्पन्न भएको हो ।...




