राजनीति

नेपालको संविधान “हात्ती आयो हात्ती आयो फुस्सा”

भानु भट्टराई नेपालको बहुदलीय प्रजातान्त्रिक आन्दोलन २०४६ को फागुन ७ गते बाट सुरु भई चैत्र २६ गते सम्म चलेको थियो र बृहत आन्दोलनपश्चात नेपालमा निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य भई दलित व्यवस्थाको घोषणा गरिएको थियो ।...

विभिन्न पार्टी परित्याग गरि लिम्बुवान मञ्चमा प्रवेश

बेलबारी, २ असोज । मोरङको बेलाबारीमा आयोजित संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल बेलबारी नगर समितिको आयोजनामा भएको पार्टी प्रवेश तथा क्रियासिल वितरण कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि लिम्बुवान मञ्चमा प्रवेश गरेका...

लिम्बुवान मञ्च शिवसताक्षीले असोज २३ मा नगर अधिवेशन गर्दै, शिवसताक्षी ७ मा लिम्बुवान भोलेन्टियर्स गठन

लिम्बुवानखबर, २ असोज । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल शिवसताक्षीले नगर अधिवेशनको तयारी सुरु गरेको छ । शनिबार मञ्चको नगर कार्यालयमा पत्रकार सम्मेलन गरी सबै वडाहरुको सम्मेलन सम्पन्न गरी आगामी असोज...

जसपा संविधान दिवस कार्यक्रममा सहभागी नहुने

लिम्बुवानखबर, २ असाेज । सत्तारुढ दल जनता समाजवादी पार्टीले यसवर्षको संविधान दिवसको कार्यक्रममा सहभागी नहुने बताएको छ । शनिबार अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ति जारी गर्दै संविधान विभेदकारी भएको हुँदा त्यहाँ भएका अधुरा अपुरा प्रावधानका कारण...

लिम्बुवान मञ्च मिक्लाजुङ्गद्वारा आजबाट क्रियासिल फाराम भर्न शुरु

मिक्लाजुङ्, ३१ भदौं । संघीय लिम्बुवान मञ्च, नेपाल मिक्लाजुङ् गाउँपालिकाले आजबाट क्रियासिल फाराम भर्न शुरु गरेको जनाएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत लिम्बुवानले पूर्वको नौ वटामा ५० हजार क्रियासिल वितरण गर्ने अभियान अन्तर्गत...

;