राजनीति

जसपा संसदीय दलको नेतामा चुनिए अध्यक्ष यादव

फाइल तस्वीरः काठमाडौं, १६ साउन। जनता समाजवादी पार्टी, नेपाल (जसपा)को संसदीय दलका नेतामा अध्यक्ष उपेन्द्र यादव चयन भएका छन् । पार्टीको आधिकारिकता यादव पक्षले पाएपछि बसेको संसदीय दलको बैठकले अध्यक्ष यादवलाई नै दलको नेता चयन...

संघीय मञ्चका बरिष्ठ सल्लाहकार लिम्बुको निधन

मेजर श्रवण कुमार सेलिङ् लिम्बु विजयपुर, १६ साउन ।  संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बरिष्ठ सल्लाहकार मेजर श्रवण कुमार सेलिङ् लिम्बुको कोरोना संक्रमणबाट निधन भएको छ । कोरोना संक्रमण भएपछि उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा...

कांग्रेसको क्रियाशील सदस्य संख्या ८ लाख ५२ हजार नाघ्यो

लिम्बुवानखबर, १५ साउन । आजभन्दा ७५ बर्ष अघि स्थापना भएको नेपालकै पहिलो राजनैतिक दल नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ । कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले पार्टीको...

जसपाले संसदीय दलको नेता शनिबार छान्दै

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल(जसपा)ले साउन १६ गते शनिबार पार्टीको संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको छ । बिहीबार सम्पन्न पार्टीको तीन दिने केन्द्रीय कार्यकारिणी समिति बैठकले यस्तो निर्णय गरेको हो । शनिबार...

सामाजिक मञ्चद्वारा एनआरएनए साउँदीको आठौं महाधिवेशन प्रति गम्भीर ध्यानाकर्षण

साउदीअरब । संघीय लिम्बुवान सामाजिक मञ्च साउदी अरबले गैर आवासीय नेपाली संघ, राष्ट्रिय परिषद (एनआरएनए) साउदीको आठौं महाधिवेशन प्रति गम्भीर ध्यानाकर्षण गरेको छ । एनआरएनए साउदीको आठौं महाधिवेशन प्रति हाम्रो गम्भीर ध्यानाकर्षण गर्दै लिम्बुवान सामाजिक...