
बाढी र पहिरोमा परि ३२ जनाको मृत्यु, २७ घाइते, २९ बेपत्ता
लिम्बुवानखबर। देशका विभिन्न स्थानहरुमा गत जेठ ३१ गतेदेखि असार १७ गतेसम्म बाढी र पहिरोमा परि ३२ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् भने २९ जनाको अवस्था अज्ञात छ । १९ दिनको...
लिम्बुवानखबर। देशका विभिन्न स्थानहरुमा गत जेठ ३१ गतेदेखि असार १७ गतेसम्म बाढी र पहिरोमा परि ३२ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् भने २९ जनाको अवस्था अज्ञात छ । १९ दिनको...
एनेन्सी। चिनियाँ कम्युनिष्ट पार्टीले आजबाट सय वर्ष पूरा गरेको छ । सत्तारूढ पार्टीले सय वर्ष पार गरेको उपलक्ष्यमा बिहीबार बिहान चीनको राजधानी बेइजिङस्थित तियामेन स्क्वायरमा भव्य कार्यक्रम आयोजना गरी १००औं बर्ष गाँठ भव्य रुपमा मनाएको...
काठमाडौं, १५असार । निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपाल (जसपा) मा सहमतिको लागि दुबै पक्षलाई असार २२ गते बोलाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को उपदफा ४ बमोजिम...
विजयपुर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा आबद्ध संघीय लिम्बुवान मञ्च नेपालले जोगवनी–किमाथाङका ६ लेन मार्गको मापदण्ड ७६ फिट कायम गर्न माग गरेको छ । आइतबार मञ्चले धरान उपमहानगर प्रमुख तिलक राईलाई ज्ञापन–पत्र बुझाउँदै ७६ फिट...
ताप्लेजुङ्, १० असार । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान लिम्बवान मञ्च, नेपाल जिल्ला कार्य समिति ताप्लेजुङ्ले झुटा मुद्दा लगाई पक्राउ परेका नेता कार्यकर्ताहरुलाई बिनासर्त रिहाइको माग गरेको छ । गत सोमबार ताप्लेजुङको आठराईत्रिवेणी...