राजनीति

प्रदेश १ का विपक्षीदल असंवैधानिक कदम विरुद्ध एकठाउँमा उभिए

विराटनगर। प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा गरिएको संसद विघटन असंवैधानिक कदम भएको ठहर गर्दै प्रदेश १ का विपक्षीदलले घोर भत्र्सना गरेको छ । सरकार अलोकतान्त्रिक र अधिनायकवाद उन्मुख भएको हुँदा यस्तो असंवैधानिक कदमको विरुद्ध प्रदेशवासी सम्पूर्णलाई...

चन्द नेतृत्वको नेकपाद्वारा सुकुम्बासी दमनको निन्दा

दमक। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले दमकको सुकुम्बासी बस्ती माथि भएको दमनको निन्दा गरेको छ । दमक ७ स्थित पञ्चमुखी टोलको सुकुम्बासी बस्ती माथि जेठ १० गते नगरपालिका र जिल्ला प्रशासन...

नेपालका पहाडहरुको हत्यारा नेकपा र कांग्रेस हुन्

कुमार लिङदेन ‘मिराक अध्यक्षः संघीय लाेकतान्त्रिक राष्ट्रिय मञ्च नेपालको भौगोलिक बनावट हिमाल, पहाड र तराई नै हो। त्यसमध्ये मध्यपहाडी भू–भाग बसोबास, क्षेत्रफल, सभ्यताहरुको उदगमस्थल, २५० वर्ष अघिको एकात्मकरण (एकीकरण?) को भीषण युद्ध प्रतिरोध, रक्तरंजित इतिहास...

जसपा अध्यक्ष महन्थद्वारा अर्का अध्यक्ष यादवलाई ७ बुँदे स्पष्टीकरण

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई साँत बुँदे स्पष्टीकरण सोधेका छन् । वर्तमान राजनीतिक घटनाक्रमबाट स्पष्टरुपमा दुई कित्तामा उभिएको जसपाका अध्यक्ष ठाकुरले पार्टीको निर्णय विपरीत कार्य गर्दै हिँडेको भन्दै...

प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको विरुद्ध झापाका नौ दल एकठाउँमा उभिए

विर्तामोड। संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समावेशीतालाई समाप्त पारी संविधानलाई असफल बनाएर राष्ट्रलाई बिग्रह र बिखण्डनको बाटोमा लगेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेबी भण्डारी विरुद्ध झापाका नौ राजनीतिक दल एक...