
एमालेबाट पूर्व दुई प्रधानमन्त्री सहित ११ निष्कासित, १२ लाई २४ घण्टे स्पष्टीकरण
काठमाडौं । नेकपा एमालेले दुई पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ नेतालाई पार्टीबाट निष्काशन गरेको छ । १२ जना नेताहरुलाई २४ घण्टा भित्र स्पष्टीकरणको जवाफ दिन भनिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको...