काेशी खारेजी र संघीय गणतन्त्र रक्षाकाे लागि एक लाख युवा तयार गर्नुपर्ने प्रस्ताव
बेलबारी, १३ चैत्र । प्रदेश नं. १ काे नाम काेशी खारेजी आन्दोलनको सहिद पदमक कुमार लिम्बु सुक्वावा (लाजेहाङ)काे बेलबारीस्थित समाधीस्थलमा दाेस्राे स्मृति सभा सम्पन्न भएकाे छ । उक्त सभामा बाेल्दै संघीय गणतन्त्र रक्षाको लागि पहिचानवादी...




