
लिम्बुवान मञ्च कानेपोखरी अध्यक्षमा शेरबहादुर तुम्सा
मोरङ्। संघीय लिम्बुवान मञ्च, नेपाल कानेपोखरी गाउँपालिकाको अधिवेशन सम्पन्न भएको छ । सोमबार सम्पन्न गाउँअधिवेशनले शेर बहादुर तुम्साको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको हो । मञ्चका केन्द्रीय सदस्य थिर बहादुर लावती, लिम्बुवान मञ्चका मोरङ...