कांग्रेसले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेपाली कांग्रेसले बैशाख २५ गते पार्टीको संसदीय दलको बैठक बोलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा विश्वासको मत लिने प्रयोजनका लागि २७ गते प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान भएपछि कांग्रेसले त्यस विषयमा छलफल गर्न...





