ताप्लेजुङ नाङखोल्याङमा लिम्बुवान मञ्च गठन
लिम्बुवानखबर। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान मञ्च, नेपाल पाथीभरायाङवरक गाउँपालिकाको वडा नं. १ नाङखोल्याङमा वडा समिति गठन भएको छ । बिहीबार मञ्चका प्रान्तीय सचिवालय सदस्य मुक्साम लाबुङको प्रमुख आतिथ्यतामा केवल प्रसाद मादेनको अध्यक्षतामा...




