राजनीति

समाजवादी नेता दिपेन बाला पितृ शोकमा

दमक। समाजवादी पार्टी झापाका अध्यक्ष, पत्रकार महासंघ झापाका पूर्व सचिव साथै दमक राष्ट्रिय बहुमुखी सहकारी संस्थाका संचालक समिति सदस्य एवं युवा नेता दीपेनवाला राईलाई पितृशोक परेको छ । ९९ बर्षको उमेरमा राईका पिता धनवल राईको...

भारतीय सेनाध्यक्ष नरवणे मानार्थ महारथी लिएर स्वदेश फर्किए

काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीन दिने नेपाल भ्रमण सकेर अाज स्वदेश फर्किएका छन् । अाफ्नी श्रीमती सहित काठमाडौं आएका नरवणे साढे ४ बजे भारतीय वायु सेनाको चार्टर्ड विमानमार्फत दिल्ली फर्किएका हुन् ।...

शेर्पा र तामाङ्सालिङकाे संयुक्त भित्ते पात्रो सार्वजनिक

काठमाडौं। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय शेर्पा मञ्च र तामाङ्सालिङ् मञ्चले कोरोनाका कारण ढिलै भएपनि संयुक्त रुपमा भित्ते पात्रो प्रकाशन गरि सार्वजनिक गरे जनाएको छ । मञ्चको संघीय कार्यालय काठमाडौंमा शेर्पा मञ्चका अध्यक्ष तेण्डी...

म राजीनामा दिन्नँ : प्रधानमन्त्री

काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले देश बर्बाद हुने भएकाेले आफूले प्रधानमन्त्रीबाट कुनै पनि हालतमा राजीनामा नदिने बताएका छन् । बुधबार काठमाडाैंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले याे कुरा बताएका हुन् । नेकपाभित्र विवाद र फुटकाे...

भारतीय सेनाध्यक्ष नरवणे काठमाडौं आइपुगे

काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीन दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । भारतीय वायु सेनाको विमानमार्फत बुधबार दिउँसो उनी काठमाडौं आइपुगेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार नरवणेको भ्रमण टोली...