राजनीति

राष्ट्रपतिद्वारा सर्वदलीय बैठकको आव्हान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक आव्हान गरेकी छन् । मंगलबार शीतल निवासमा सर्वदलीय बैठक बस्ने भएको हो । बैठकमा सहभागी हुनका लागि संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीहरुलाई बोलाइएको छ...

माधव पक्षले भेला नरोक्ने, चियापान कार्यक्रममा नजाने

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल नेतृत्वको समूहले आगामी बुधबार र बिहिबारका लागि बोलाएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने र ओलीले बोलाएको चियापान समारोहमा पनि नजाने निर्णय गरेको छ । नयाँ बानेश्वरस्थित...

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी २ सय नै सदर

काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको २ सय नै सदर गरेको छ । नेकपा एमालेसँग एकता हुनुअघि माओवादी केन्द्रको केन्द्रीय कमिटीको संख्या ४ हजार थियो । एमालेसँग एकता हुँदा माओवादी केन्द्रबाट २ सय र एमालेबाट...

संघीय सह अस्तित्ववाद नै नेपालको प्रगति गर्न सक्ने दर्शन हो – लिङ्देन्

तेह्रथुम,छथर। नेपाल जस्तो बहुजाति, बहुभाषी समुदाय रहेको देशले प्रगति गर्नको लागि संघीय सह–अस्तित्ववादी दर्शन अंगाल्न सक्नुपर्ने कुरा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालका केन्द्रिय अध्यक्ष कुमार लिङ्देन मिराकले बताएका छन् । तेह्रथुमको...

धनकुटाको महालक्ष्मी नगरमा लिम्बुवानको अन्तरक्रिया

धनकुटा। धनकुटाको महालक्ष्मी नगरपालिका ९ मुर्तिढुङ्गामा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्वुवान मञ्च नेपालले अन्तरक्रिया कार्यक्रम साथै वडा संगठन विस्तार कार्यक्रम सम्पन्न भएको छ । मञ्चको मेचीकाली अभियानका प्रमुख अध्यक्ष कुमार लिङदेन मिराकद्वारा मञ्चको...