राजनीति

राजपा प्रदेश नं. १ युवा संघको विवाद उत्कर्षमा, माघ १९ गते दमकमा हुने कार्यक्रम समाजवादी युवा संघले बहिष्कार गर्ने

दमक। जनता समाजवादी युवा संघ प्रदेश नं. १ को विवाद उत्कर्षमा पुगेको छ । जनता समाजवादी युवा संघ नेपाल प्रदेश नं १ को नाममा माघ १९ गते दमकमा हुने भनिएको पार्टी प्रवेश र भेटघाट कार्यक्रम...

लिम्बुवान मञ्चको फिदीमका २ वटा वार्डमा संगठन विस्तार

फिदीम। संघीय लिम्बुवान मञ्च, नेपालको फिदीम नगर कार्य समितिले २ वटा वार्डमा संगठन विस्तार गरेको छ । मञ्चका प्रान्तीय महासचिव संगम खनालको प्रमुख उपस्थितिमा भएको राजनीति अन्तरक्रिया तथा पुर्नगठन कार्यक्रममा सो वार्ड कमिटीहरु गठन गरिएको...

निर्वाचन आयोगले आज नेकपाका दुबै पक्षसँग छलफल गर्दै

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सरकार पक्ष र प्रचण्ड–माधव दुवै पक्षसँग आज छलफल गर्दैछ । सरकारको कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुट्टाछुट्टै पत्र पठाएको निर्वाचन आयोगले आगामी निर्वाचन...

मोरङमा लिम्बुवानको एकदिने राजनीतिक प्रशिक्षण, खुट्टा नकमाउन नेताहरुलाई अध्यक्ष लिङदेनको निर्देशन

बेलबारी। संघीय लिम्बुवान मञ्च नेपाल मोरङ् जिल्ला कार्य समितिले एकदिने राजनीतिक प्रशिक्षण कार्यक्रम गरेको छ । जिल्लाको बेलाबारी स्थित बेतना सिमसारको सभाहलमा मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकको प्रमुख आतिथ्यतामा सो प्रशिक्षण कार्यक्रम आयोजना गरेको...

माङसेबुङ ६ का प्रदिप साङ्पाङको वडाअध्यक्ष पद रिक्त

इलाम। इलामको माङसेबुङ् गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष प्रदीप साङपाङको पद पार्टी परिवर्तन गरेका कारण रिक्त रहेको छ । आफू निर्वाचित भएको तत्कालिन नेपाली कांग्रेस परित्याग गरी तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश...