फाल्गुन ५ मा लिम्बुवान भोलेन्टियर्सको जनप्रदर्शन
दमक। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल मातहतको लिम्बुवान भोलेन्टियर्सले झापाको गौरादहमा बृहत जनप्रदर्शन गर्ने बताएको छ । १०औं हजार लिम्बुवान भोलेन्टियर्सको मार्चपास सहित ओली सरकारको प्रतिगमनको विरुद्ध फाल्गुन ५ गते जनप्रदर्शन...




