राजनीति

राष्ट्रिय शहिद माङ्तोकको शालिक अनावरण

चुलाचुली। राष्ट्रिय शहिद राजकुमार आङ्देम्बे ‘माङ्तोक’को पूर्णकदको शालिक इलामको चुलाचुली १, कमल तेह्रौं माङ्तोक स्मृति दिवसको अवसरमा आज अनावरण गरिएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’द्वारा...

शहिद माङ्तोक दिवसमा लिम्बुवानले नौ जिल्लामा श्रद्धाञ्जलि सभा गर्दै

दमक।संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्चले आज राष्ट्रिय शहिद राजकुमार आङ्देम्बे माङ्तोकको तेह्राऔं स्मृति दिवस नौ जिल्लामा विभिन्न स्थानहरुमा श्रद्धाञ्जलि सभा गर्दै मनाउने जनाएको छ । २०६४ असोज २० गते पूर्ण ऐतिहासिक संविधानसभाको...

युवा मञ्चको सांगठनिक तथा राजनैतिक प्रशिक्षण सम्पन्न

फेदेन। संघीय युवा मञ्च जिल्ला कार्य समिति पाँचथरद्वारा आयाेजित एकदिने सांगठनिक तथा राजनैतिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम आइतबार फेदेन बजार स्थित चुम्लुङ्हिमको सभाहलमा सम्पन्न भएकाे हाे । प्रशिक्षण कार्यक्रमलाइ बौद्धिक युवा नेता...

गौरीगञ्जमा लिम्बुवान युवा मञ्च गठन

गौरीगञ्ज। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल गौरीगञ्जले जनवर्गीय संगठन संघीय लिम्बुवान युवा मञ्च गठन गरेको छ । मञ्चका केन्द्रीय उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङ्को प्रमुख आतिथ्यतामा संगठन विस्तार तथा एक दिने राजनैतिक प्रशिक्षण...

शहिद राजकुमार आङ्देम्बे ‘माङ्तोक’को शालिक अनावरण गरिन्दै

दमक।झापाको कमल खोला किनार पूर्व पश्चिम लोकमार्ग देखि २ सय मिटर उत्तरमा शसस्त्र प्रहरीको गोली लागि शहिद हुनुभएका राजकुमार आङ्देम्बे ‘माङ्तोक’ २०६४ असोज २० गते शहिद भएका हुन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान...