राजनीति

शिवसताक्षीबाट लिम्बुवानको क्रियाशिल सदस्यता वितरण प्रारम्भ

झिलझिले । विगत १५ बर्ष देखि निरन्तर संघीयता, पहिचान र आत्मानिर्णय अधिकार सहितको संघीय नेपाल निर्माण गर्न लागिरहेको संघीय लोकतान्त्रिक राष्ट्रिय आबद्ध संघीय लिम्बुवान मञ्च, नेपाल झापा जिल्ला कार्य समितिले आगामी बर्ष हुन गईरहेको राष्ट्रिय...

राप्रपाको चुनाव चिन्ह हलो, झण्डामा गाई

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले लामाे छलफल र बहस पछि चुनाव चिह्न हलो र गाई अंकित झण्डा राखेर दल दर्ता गर्ने भएको छ । धुम्बराहीमा मंगलबार बसेको कार्यसम्पादन समितिको संयुक्त बैठकले चुनाव चिन्ह...

जसपा : पार्टी छ, केन्द्रीय समिति छैन

५ असोज, काठमाडौं । समाजवादी पार्टी (सपा) र राष्ट्रिय जनता पार्टी (राजपा) मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा)ले पार्टी एकताको पाँच महिनामा पनि केन्द्रीय समिति गठन गर्न सकेको छैन । जबकि जसपा केन्द्रीय कार्यकारीणी समितिले...

लमजुङका डोल्मालाई लिम्बुवान कतारद्धारा आर्थिक सहयोग

दोहा / गत २५ असार २०७७ का रात गएको पहिरोमा परि स–परिवार गुमाएका डोल्मा तामाङको अध्ययनका लागि संघीय लिम्बुवान सामाजिक मञ्च (सलिसाम) प्रवास समिति कतारले आर्थिक सहयोग गरेको छ । बेसि सहर नगरपालिका वडा नं...

मुख्यमन्त्री राईद्वारा राष्ट्रिय एकताको जगमा उभिन आग्रह

विराटनगर। संविधान दिवसकाे अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रिय एकताको जगमा उभिन सबैलाई आग्रह गरेका छन्। शान्त, समुन्नत र समृद्ध संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणमा थप प्रेरणा दिने...