राजनीति

लिम्बुवान मञ्च दमकको बनभोज कार्यक्रम सम्पन्न

दमक।संघीय लिम्बुवान मञ्च, नेपाल दमक नगर समितिले बनभोज कार्यक्रम आयोजना गरेको छ । इलाम चुलाचुली ५ को पर्यटकीय क्षेत्र चपेटीमा उक्त कार्यक्रम आयोजना गरिएको हो । लिम्बुवान मञ्च दमक नगरका अध्यक्ष याम लिम्बुले नगर समिति...

लिम्बुवान मञ्चको पान्थर जिल्ला अधिवेशन फाल्गुन दोस्रो सातामा

फेदेन। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको संघीय लिम्बुवान मञ्च, नेपाल पान्थरको जिल्ला अधिवेशन फागुन दोस्रो सातामा हुने भएको छ । आज फान्दरको फिदिममा पत्रकार सम्मेलनको आयोजना गर्दै अधिवेशन फागुनको १४, १५ र १६ गते फिदिममा...

लिम्बुवान सामाजिक मञ्च कतारको रिक्त पदमा मनोनित

कतार। प्रवास कतारको बसाई समाप्त गरेका र कोभिड १९ का कारण नेपालबाट फर्कन नसकेका संघीय लिम्बुवान सामाजिक मञ्च, प्रवास कतारमा रिक्त पदको पदपुर्ति गरिएको छ । मञ्चका बरिष्ठ उपाध्यक्ष डम्बर लिम्खिम मिसेकले प्रवास कतारको विभिन्न...

३ गते कांग्रेसको देशव्यापी विरोध प्रदर्शन, सक्रिय सहभागी हुन अपिल

काठमाडौं । नेपाली कांग्रेसले संसद विघटनको कदमविरुद्ध देशभर प्रदर्शन गर्ने जनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन अपिल गरेका छन् । कांग्रेसले गत पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र...

नेकपामा ४४१ सदस्यीय केन्द्रीय कमिटीमा जसको बहुमत छ उही आधिकारिक

काठमाडौं । नेकपाको ४४१ केन्द्रीय सदस्य मध्ये जोसँग बहुमत पुग्छ उ नै आधिकारिक हुने पूर्व प्रमुख निर्वाचित आयुक्त निल कण्ठ उप्रेतीले बताएका छन् ।  पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेतीले आयोगलाई उपलब्ध गराइएको केन्द्रीय सदस्य र...