राजनीति

स्ट्रबेरी किसानका छोरा योशिहिडे सुगा बने जापानको नयाँ प्रधानमन्त्री

काठमाडौं। योशिहिडे सुगा जापानको नयाँ प्रधानमन्त्री बनेका छन् । संसदमा बुधबार भएको निर्वाचनमा सुगा प्रधानमन्त्री निर्वाचित भएका हुन् । यसअघि सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीले योशिहिडे सुगालाई आफ्नो प्रमुख नेता चयन गरेको थियो । गत...

नेकपाका नेताका नाममा खोलिएका प्रतिष्ठानलाई गतिविधि गर्न रोक

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीका नेताका नाममा खोलिएका प्रतिष्ठान वा सङ्घसस्थालाई कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको छ । पार्टीले अन्तरपार्टी निर्देशन– ५ जारी गर्दै पार्टीका नेताका नाममा स्थापना भएका प्रतिष्ठान, फाउण्डेशन,...

कम्युनिस्ट आन्दोलन र वर्तमान सरकार कति माक्र्सवादी ?

-सुनिल आङ्बो सर्वप्रथम राणाशाही हुकुमी शासनविरुद्ध सम्झौताहिन संघर्ष, देशीय सामन्तविरुद्ध एकाधिकार पुँजिवादी तथा साम्राज्यवादविरुद्ध नयाँ अर्थात जनताको जनवादी गणतन्त्र स्थापना गर्न क.पुष्पलाल, नरबहादुर कर्मचार्य, नारायण विलास जोशी, गोबिन्द वैद्य, मोतीदेवि श्रेष्ठको नेतृत्वमा भारतको कलकत्तामा नेपाल...

चुलाचुली ४ मा लिम्बुवान मञ्चको अन्तरक्रिया

चुलाचुली। संघीय लिम्बुवान मञ्च, नेपाल चुलाचुली वडा नं. ४ को आयोजनामा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मञ्चका केन्द्रीय सदस्य तथा चुलाचुली वडाकार्यपालिका वडा नं. १ का अध्यक्ष पूर्ण लावतीको प्रमुख आतिथ्यमा...

केपी ओलीको शासनकालमा भ्रष्टाचार शिखरमा- ट्रान्सपरेन्सी इन्टरनेसनल

काठमाडौं । भ्रष्टाचारका मुद्दा तामेलीमा राख्दै भ्रष्टाचारीलाई उन्मुक्ति दिएपछि प्रधानमन्त्री केपी ओलीको आलोचना सुरु हुन थालेको छ । ओलीको साढे दुई वर्षे कार्यकालमा जति ठूला भ्रष्टाचारका काण्ड अहिलेसम्म नदेखिएको ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले जनाएको छ ।...