राजनीति

पहिचानवादीहरुले आशिष साम्बालाइ कारागारमा भेटेः पुनरावेदन जाने

दमक, १० कार्तिक ।  कोशी नाम खारेजी र पहिचानको आधारमा पुन नामकरणको आन्दोलनमा डेढ बर्षदेखि जेलमा रहेका हस्तबहादुर लिम्बू (आशिषं) लाई ८ बर्ष जेल र करिव ७ लाख बिगो जरिवानाको आदेश तोकिएपछि आन्दोलनरत संगठनका नेताहरुले...

रास्वपा सभापति लामिछाने पक्राउ

ललितपुर, २ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा पक्राउ परेका छन् । जिल्ला अदालत कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौंस्थित रास्वपाको केन्द्रीय...

निर्णायक आन्दोलन सफल पार्न पहिचान पक्षधरहरु एकीकृत हुने बाटोमा जुट्दै

दमक, २ कार्तिक । दोस्रो जनआन्दोलनसँगै जुरुक्कै उठेको पहिचानको आन्दोलन यतिवेला निल्नु न ओकल्नु भएको छ । जनजाति अगुवाहरुको अगुवाईमा जनजाति पार्टी हुँदै राष्ट्रिय जनमुक्ति पार्टी निर्माण र आन्दोलनसँगै उठेको पहिचानको आन्दोलन केही समय निक्कै...

चुरे विनाशका कारण मधेश र विहारमा व्यापक क्षति

मधेशव्यूराे, २३ असाेज । चुरे विनाशका कारण नेपालको हिमाल, पहाड र मधेशका साथै भारतको विहार र उत्तर प्रदेशलाई पनि व्यापक क्षति भइरहँदा समेत दुवै देशको सरकार उदासीन बन्नु चिन्ताजनक रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन्...

अग्नीमाया मेचेको संयोजकत्वमा झापामा पहिचानवादी मोर्चा गठन

दमक, ८ असोज । पहिचानवादी मोर्चाले झापा जिल्ला समिति गठन गरेको छ । सोमबार झापाको विर्तामोडस्थित किरात याक्थुङ चुम्लुङ विर्तामोड नगरको सभाहलमा आयोजित कार्यक्रममा अग्नीमाया मेचेकाे संयाेजकत्वमा ४१ सदस्यीय समिति बिस्तार गरेको हो । समितिको...