कोशी नाम खारेजी संघर्ष समितिको दोस्रो चरणको अभियान धनकुटाबाट शुरू
दमक, ६ भदाैं । प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले ‘कोशी नाम खारेजी र भ्रष्टाचार विरुद्ध जनअभियान—२०८१’ दोस्रो चरणको कार्यक्रम शुरू गरेकाे छ । असोज ५ शनिबार देखि दाेस्राे चरणकाे अभियान शुरू गरेकाे...




