राजनीति

राजकुमार आङदेम्बे ‘माङतोक’को १६औं स्मृति दिवस मनाइयो

दमक, २० असोज । आदिवासी पहिचान तथा लिम्बुवान आन्दोलनको क्रममा राष्ट्रिय सहिद भएका राजकुमार आङ्देम्बे माङतोकको स्मृतिमा आज विविध कार्यक्रम गरि १६औं स्मृति दिवस मनाइएको छ । तत्कालिन मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद मातहतको...

प्रदेश प्रमुखद्वारा नयाँ सरकार गठनको लागि आव्हान

विराटनगर, २० असोज । प्रदेश १ मा नयाँ सरकार गठन हुने भएको छ । प्रदेश १ मा सरकार बनाउने अन्तिम संवैधानिक प्रावधान कार्यान्वयन हुने भएको हो । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को...

प्रदेश १ का मुख्यमन्त्री कार्कीले २० असाेजमा विश्वासकाे मत लिने

दमक, १७ असाेज । प्रदेश १ काे चौथो अधिवेशन आजबाट सुरु भएकाे छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले आज दिउँसो १ बजेबाट अधिवेशन आह्वान गरेका हुन् । सर्वाेच्च अदालतको परमादेशपछि २२ भदौंमा...

प्रदेशको नाम सच्याउन दलले केन्द्रिय सरकार गुहार्‍यो

विराटनगर । कोशी प्रदेशको नामकरण सच्याउन प्रमुख राजनीतिक दलले केन्द्रिय सरकार सँग गुहार मागेको छ । समयमा नै नामकरण नसचिए कोशी प्रदेश जातीय द्वन्द्वमा फस्ने प्रबल सम्भावना रहेकोले अविलम्ब समस्या समाधान तर्फ पहल कदमी लिन...

झापामा पहिचानको लागि युवा गठनः सामी पालुङवाको संयोजकत्वमा १५०१ युवा घोषणा

दमक, ३० भदौं । प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति झापाले पहिचानको आन्दोलन सशक्त बनाउन झापामा “पहिचानको लागि युवा” दस्ता घोषणा गरेको छ । शनिबार बिर्तामोडस्थित सिटि सेन्टरको सभाहलमा झापा जिल्लाका पहिचानवादी युवाहरुको...