राजनीति

तेस्रो जनआन्दोलन समिति र पहिचानवादी मोर्चाबिच सहकार्यः सबै जाेडिन्न गरे अपिल

ललितपुर, २३ जेठ । पूर्व मन्त्री गोपाल किराती संयोजक रहेको तेस्रो जनआन्दोलन तयारी समिति र प्रा.डा. महेन्द्र लावतीको संयोजकत्वमा बनेको पहिचानवादी मोर्चा बिच सहकार्य गर्ने भनी एक संयुक्त अपील जारी गरेका छन् । मंगलबार काठमाडौं...

सरकारले आर्थिक बर्ष ०८१/०८२ को लागि १८ खर्ब ६० अर्थ रुपैयाँको बजेट पेस

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि वितरणमुखी कार्यक्रमसहित १८ खर्ब ६० अर्ब रूपैयाँको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसदको संयुक्त बैठकमा यो बजेट प्रस्तुत गरेका...

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...