राजनीति

पहिचानवादी नेताहरु रिहाई नभए असोज ३० देखि धनकुटा जिल्ला अनिश्चितकालिन बन्द

दमक, २८ असाेज ।  प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले पक्राउ परेको आफ्ना नेता, कार्यकर्ता तुरुन्त रिहाइ नगरे अनिश्चितकालीन धनकुटा बन्द घोषणा गरेको छ । धनकुटाको चौबिसे—६ का मनकुमार याम्फू, बुलन चेम्जोङ लिम्बू...

राजकुमार आङदेम्बे ‘माङतोक’को १६औं स्मृति दिवस मनाइयो

दमक, २० असोज । आदिवासी पहिचान तथा लिम्बुवान आन्दोलनको क्रममा राष्ट्रिय सहिद भएका राजकुमार आङ्देम्बे माङतोकको स्मृतिमा आज विविध कार्यक्रम गरि १६औं स्मृति दिवस मनाइएको छ । तत्कालिन मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद मातहतको...

प्रदेश प्रमुखद्वारा नयाँ सरकार गठनको लागि आव्हान

विराटनगर, २० असोज । प्रदेश १ मा नयाँ सरकार गठन हुने भएको छ । प्रदेश १ मा सरकार बनाउने अन्तिम संवैधानिक प्रावधान कार्यान्वयन हुने भएको हो । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को...

प्रदेश १ का मुख्यमन्त्री कार्कीले २० असाेजमा विश्वासकाे मत लिने

दमक, १७ असाेज । प्रदेश १ काे चौथो अधिवेशन आजबाट सुरु भएकाे छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले आज दिउँसो १ बजेबाट अधिवेशन आह्वान गरेका हुन् । सर्वाेच्च अदालतको परमादेशपछि २२ भदौंमा...

प्रदेशको नाम सच्याउन दलले केन्द्रिय सरकार गुहार्‍यो

विराटनगर । कोशी प्रदेशको नामकरण सच्याउन प्रमुख राजनीतिक दलले केन्द्रिय सरकार सँग गुहार मागेको छ । समयमा नै नामकरण नसचिए कोशी प्रदेश जातीय द्वन्द्वमा फस्ने प्रबल सम्भावना रहेकोले अविलम्ब समस्या समाधान तर्फ पहल कदमी लिन...