राजनीति

झापामा पहिचानको लागि युवा गठनः सामी पालुङवाको संयोजकत्वमा १५०१ युवा घोषणा

दमक, ३० भदौं । प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति झापाले पहिचानको आन्दोलन सशक्त बनाउन झापामा “पहिचानको लागि युवा” दस्ता घोषणा गरेको छ । शनिबार बिर्तामोडस्थित सिटि सेन्टरको सभाहलमा झापा जिल्लाका पहिचानवादी युवाहरुको...

समाजवादी मोर्चालाई प्रदेशको नाम कोशी लेख्न सकस

विराटनगर, २५ भदौ । सोमबार विराटनगरमा प्रदेश स्तरीय सभा आयोजना गर्दा समाजवादी मोर्चाले ब्यानरमा प्रदेशको नाम लेख्न सकेन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित मोर्चामा आवद्ध दलका शीर्ष नेताले सम्बोधन गरेको उक्त सभाको ब्यानरमा ‘प्रदेश स्तरीय...

धरानमा निषेधाज्ञा जारी : दलहरुले सद्धभावकाे लागि निकाले र्याली

दमक, ८ भदौं । स्थानीय प्रशासनले धरानमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले आजबाट निषेधाज्ञा जारी गरेको हो । आज राति १२ बजेदेखि भोलि राति १२ बजेसम्म २४ घण्टा निषेधाज्ञा लगाइएको छ...

जनयुद्वमा गाई-गोरुको मासु र धराने गोरुको दशा निरुपण

गाेपाल किराती कोशी नाम खारेज आन्दोलनले जोड पक्डिरहेकै बेला धरानमा गोरु काटिएकोवारे बढ्ता प्रचारहरु आएको देखियो। यस सम्बन्धमा संघर्ष समितिको बैठकमा आवश्यक धारणा राखिएको छ नै। त्यस अतिरिक्त लेखिदिन केही साथीहरुबाट आग्रह भए अनुसार निरुपणको...

आज साउन २२ गते लिम्बुवानमा ठप्प

दमक, २२ साउन । बि.स. १८३१ को सन्धिलाई लिएर बिगत १५ वर्षदेखि साउन २२ गतेलाई कालो दिनको रुपमा बन्द गराउदै आएको राष्ट्रिय जनमुक्ति पार्टी सहितको लिम्बुवान बन्द पुर्ण रुपमा ठप्प भएको छ । आज साउन...