राजनीति

लाजेहाङलाई राष्ट्रिय शहीद घोषणा गर्न माग

काठमाडौं, १४ चैत्र । जनता समाजवादी पार्टी (जसपा), नेपालले कोशी प्रदेश नामकरणको विरोधमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका पदम लिम्बु (लाजेहाङ्)लाई शहीद घोषणा गर्न माग गरेको छ । जसपाका प्रवक्ता मनिष सुमनले मंगलबार एक विज्ञप्ति...

विराटनगरमा पहिचानवादीहरुको आन्दोलन, हवाई फायर र अश्रुग्याँस प्रहार, २९ भन्दा धेरै घाइते

विराटनगर, १४ चैत्र । मोरङको विराटनगरस्थित होटेल बिगमा कोसी प्रदेशसभाका सांसद सहभागी हुने एक कार्यक्रममा अवरोध गर्न पहिचानवादी नेता–कार्यकर्ताले गरेको प्रदर्शनको क्रम प्रहरी र प्रदर्शनकारी विच झडप हुँदा २९ जना घाइते भएका छन् । दिगो...

लाजेहाङ घटना तुहाउने षडयन्त्रमा बनेको छानविन समिति मान्दैनौं –संघर्ष समिति

दमक, १३ चैत्र । किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेनले पूर्वघोषित आन्दोलनका कार्यक्रमहरू निरन्तर रहेको बताएका छन् । प्रदेश नं १ पुनः नामाङकन संयुक्त संघर्ष समितिलाई संघीय सरकारसँग वार्ता गर्ने बारेमा कुनै जानकारी नभएको भन्दै...

चुलाचुली गाउँपालिकामा तालाबन्दी

चुलाचुली, १२ चैत्र । इलामको चुलाचुली गाउँपालिकामा कालो झन्डा गाड्दै तालाबन्दी गरिएको छ । आइतबार प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले तालाबन्दी गरेको हो । आईतवार गाउँ पालिकाको कार्यलयमा कोशी प्रदेश खारेजीको माग...

संघर्ष समितिको आव्हानमा १ घण्टे चक्काजाम सम्पन्न, सरकारद्वारा आन्दोलनमा मृत्यु भएको घटनाको छानविन समिति गठन

दमक, ११ चैत्र । पहिचानको आधारमा कोशी प्रदेशलाई पुनः नामाकरण गर्नुपर्ने मागसहित आयोजित आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बू (लाजेहाङ) को मृत्यु भएको विरोधमा आज शनिबार पूर्वका १४ जिल्लामा दिउँसो १ बजेदेखि २ बजेसम्म चक्काजाम...