आज उपराष्ट्रपति निर्वाचन हुँदै, साँझ नै परिणाम आउने
काठमाडौं, ३ चैत्र । आज बिहान १० बजे देखि उपराष्ट्रपति पदको निर्वाचन हुँदैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा उपराष्ट्रपति चयनका लागि मतदान हुन लागेको हो । निर्वाचन आयाेगका अनुसार अपराह्न ३ बजेसम्म...




