राजनीति

संसदकाे कार्यकाल असाेज १ सम्म

दमक,  झापा ।  निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको कार्यकाल असोज १ गतेसम्म मात्र रहेको प्रस्ट पारेको छ । सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल बढाउने गरी संघीय संसदमा विधेयक पेस गरेपछि...

झापामा संघीय मञ्चका अध्यक्ष कुमार लिङदेनद्वारा एकदिने चुनावी प्रशिक्षण

दुधे, २० भदौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चद्वारा चुनावी प्रशिक्षण सोमबारबाट शुभारम्भ गरेको छ । मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकले आगामी मंसिर ४ गते हुन गइरहेको प्रदेश र प्रतिनिधिसभा निर्वाचन लक्षित संक्षिप्त घोषणापत्र पढेर...

मञ्चका संघीय सहसचिव जवेगु मातृ शोकमा

इलाम, १७ भदौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय सहसचिव इलामका नेता हेम जवेगु मातृ शोकमा परेका छन् । शुक्रबार आज नेता जवेगुका ८० बर्षीया आमा पुक्चुरी लिम्बुको फाकफोकथुम ४ फुएतप्पास्थित आफ्नै घरमा निधन भएको...

लाहानसिं तुम्बापो पुनः मञ्च फर्किए

दमक, १६ भदौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संस्थापक केन्द्रीय सदस्या जनता समाजवादी पार्टी परित्याग गरी पुनः मञ्च मै फर्किएका छन् । बुधबार शिवसताक्षी स्थित दुधे सैनिक भवनमा आयोजित कार्यक्रममा मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन...

संघीय मञ्चको काठमाडौंमा प्रदेशस्तरीय प्रशिक्षण

काठमाडौं, १४ भदौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले काठमाडौंमा प्रदेश स्तरीय वैचारिक राजनैतिक तथा सैद्धान्तिक प्रशिक्षण कार्यक्रम गरेको छ । मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकले पार्टी आगामी मंसिर ४ को प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा...