राजनीति

परिचय खुल्ने कागजातको आधारमा मतदाताले भोट हाल्न पाउने

काठमाडौं, २९ वैशाख । ३० वैशाखमा हुने स्थानीयत तह निर्वाचनमा मतदाताले मतदाता परिचय पत्र नभए पनि भोट हाल्न पाउने भएका छन् । मतदाताहरुले आफ्नो परिचय खुल्ने कागजात देखाएर भोट हाल्न पाउने आयोगले जनाएको छ ।...

चुम्लुङ र लेखकसँगद्वारा दमकका उम्मेदवारहरुलाई सम्मान

दमक, २७ वैशाख । यहि वैशाख ३० मा सम्पन्न हुन लागेको स्थानीय तहको चुनावलाई लक्षित गर्दै याक्थुङ लेखक संघ र किरात याक्थुङ चुम्लुङ दमक नगर समितिले नगरबाट विभिन्न राजनैतिक दलबाट उम्मेद्वारी दिएकाहरुलाई सम्मान गरेको छ...

म्याङ्लुङ ८ का वडाध्यक्ष उम्मेदवार लिम्बुले सरकारी सेवासुविधा नलिने घोषणा

तेह्रथुम, २६ वैशाख । वडा अध्यक्षमा आफु निर्वाचित भए सरकारी सेवा सुविधा नलिने म्याङलुङ नगरपालिका वडा नम्बर ८ का अध्यक्षका उम्मेदवार लोक बहादुर सम्बाहाम्फेले घोषणा गरेका छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय...

एमाले, कांग्रेस र माओवादीका ६२ जना लिम्बुवानमा प्रवेश

धरान, २३ वैशाख । देशकै ठूला दल एमाले, कांग्रेस र माओवादी पार्टी परित्याग गरि संघीय लिम्बुवान प्रान्तीय मञ्चमा प्रवेश गरेका छन् । बिहीबार धरान ८स्थित भोटेपुलका ६२ जनाले ठूलाे दल त्यागेर संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको...

संघीय लोकतान्त्रिक सामाजिक मञ्च कतारको तदर्थ समिति गठन

कतार, ३ मे २०२२ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालका संघीय सदस्य कुमारसिं योङहाङको संयोजकत्वमा १७ सदस्यीस संघीय लोकतान्त्रिक सामाजिक मञ्च (सलोसाम) कतारको तदर्थ समिति गठन भएको छ । उक्त तदर्थ समितिले पहिचानमा आधारित लिम्बुवान...