राजनीति

गौरादहमा १६ गते लिम्बुवान, किरात प्रदेश नामाकरणको माग गर्दै कोणसभा हुनेः १७ गतेदेखि प्रदेश राजधानी बिराटनगरमा निरन्तर धर्ना

दमक, १३ साउन । लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले झापाको गौरादहमा प्रदेश नं. १ को नाम लिम्बुवान, किरात माग गर्दै कोणसभा गर्ने भएको छ । शुक्रबार झापा जिल्ला र्सघर्ष समितिको दुधेस्थित सैनिक भवनमा बसेको बैठकले...

बाबुराम भट्टराईको नयाँ पार्टी आयोगमा दर्ता, चुनाव चिन्ह आँखा

काठमाण्डौ, १२ साउन । जनता समाजवादी पार्टी (जसपा)बाट निष्कासनमा परेका डा. बाबुराम भट्टराई पक्षले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गरेको छ । बिहीवार निर्वाचन आयोगमा “नेपाल समाजवादी पार्टी” दर्ता भएको जसपाका पूर्व केन्द्रीय सदस्य तथा...

लिम्बुवान, किरात प्रदेश नभए प्रदेश १ मा आन्दोलन नरोक्ने चेतावनी

बिराटनगर, १० साउन । यतिवेला प्रदेश नं. १ को नामाकरणको सवालमा आन्दोलन चर्किएको छ । ७ वटा प्रदेश मध्ये अब प्रदेश नं. १ को नामाकरण हुन बाँकी रहँदा प्रदेश सरकारलाई नाम राख्ने चुनौती थपिएको छ...

आज विराटनगरमा लिम्बुवान, किरात संयुक्त संघर्ष समितिको धर्ना

लिम्बुवानखबर, १० साउन । प्रदेश १ को नाम पहिचानको आधारमा लिम्बुवान, किरात हुनुपर्ने माग राख्दै आन्दोलनरत लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले आज प्रदेश सभा संसद सचिवालय भवन अगाडि धर्ना बस्दैछ । प्रदेश १ को नामकरण...

जनमुक्तिद्वारा चुनाव प्रणाली पूर्णसमानुपातिक हुने पर्नेमा जोड : थ्रेसहोल्ड हटाउनु पर्ने माग

लिम्बुवानखबर संवाददाता । राष्ट्रिय जनमुक्ति पार्टीले मुलुक श्रीलंकाको बाटोमा लागेको भन्दै चिन्ता ब्यक्त गरेको छ । साउन ५ गते देखि ७ गतेसम्म रुपन्देहीको मंगलापूरमा सम्पन्न राष्ट्रिय जनमुक्ति पार्टीको केन्द्रीय समितिको विस्तारित बैठकले गरेका निर्णयहरु सार्वजनिक...