राजनीति

जसपा प्रदेश अध्यक्ष चाम्लिङकाे नेतृत्वमा सयाैंद्वारा पार्टी परित्याग

इलाम : पछिल्लो समय जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता कार्यकर्ताहरुले पार्टी परित्याग गर्ने क्रम बढेको छ । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वानमा नेकपा एमालेसँग तालमेल गरेसँगै सो पार्टीका नेता कार्यकर्ताहरु पार्टी परित्याग गर्ने...

संघीय मञ्चले चुनावी प्रचारप्रसारलाई तिब्रता दियो

दमक, १७ कार्तिक । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले आजबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित चुनावी अभियानलाई तिब्रता दिएको छ । मञ्चले चुनाव लक्षित भिडियो, अडियो तथा चुनाव प्रचारप्रसार सामाग्रीहरुलाई देशव्यापी आजबाट सार्वजनिक गर्दै चुनावी...

‘‘जनताबाट अनुमाेदित हुनेमा ढुक्क छु’’ – सागर केरूङ्

पाँचथर । सम्भवतः एक राजनीतिकर्मीभन्दा पनि कलाकर्मी र साहित्यकर्मीको रुपमा बढि चिनिएका व्यक्ति हुन्– सागर केरुङ । उनले दर्जनौं चलचित्रमा काम गरेका छन् । सागर निर्देशित लिम्बू कथानक चलचित्र ‘केः’ ले त ४ वटा राष्ट्रिय–अन्तराष्ट्रिय...

स्वतन्त्र उम्मेद्वारी दिने जसपाबाट निष्काशित

जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पार्टीको आधिकारिक निर्णय विपरित स्वतन्त्र उम्मेद्वारी दिएका पार्टीका नेता कार्यकताहरुलाई निष्काशन गरेको छ । बिहीबार जसपा केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गरेरै पार्टी अनुशासन उल्लंघन गरी उम्मेद्वारी कायम राखेको भन्दै स्वतन्त्र...

संघीय मञ्चले पान्थरमा चुनावी गतिविधि शुरु गर्दै

रवि पाँचथर, १ कार्तिक । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पान्थर जिल्लामा चुनावी अभियानलाई निरन्तरता दिएको छ । मंगलबार पान्थर प्रदेश २ को मिक्लाजुङस्थित रवि बजारमा प्रदेश निर्वाचन परिचालन समिति समेत गठन गरेको जनाइएको छ ।...

;