राजनीति

उम्मेदद्वारहरुलाई आज निर्वाचन चिह्न प्रदान

काठमाडौं, २६ असोज । निर्वाचन आयोगले मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका प्रत्यक्ष उम्मेदद्वारहरुलाई आज निर्वाचन चिह्न प्रदान गर्दैछ । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका उम्मेदद्वारहरुको निर्वाचन चिन्ह साविककै हुनेछ भने स्वतन्त्रतर्फका उम्मेदवारहरुलाई आयोगले...

आयोगले प्रतिनिधिसभाकाे समानुपातिक उम्मेदवारहरुको सूची गर्‍यो सार्वजनिक

काठमाडौं , २३ असाेज  ।  निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली तर्फका उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको छ । सबै राजनीतिक दलहरुको समानुपातिक सूची आयोगले आज बिहान सार्वजनिक गरेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाका...

आयोगले तोक्यो चुनाव खर्चको सीमा, कुन क्षेत्रमा कति ?

काठमाडौं, १७ असाेज । निर्वाचन आयोगले उआसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारहरुले गर्न पाउने खर्चको सीमा तोकेको छ । आयोगले मतदाता संख्या, निर्वाचन क्षेत्रको क्षेत्रफल र मतदान केन्द्रका आधारमा क्षेत्रअनुसार खर्च निर्धारण गरेको हो, जसअननुसार मतदाताको संख्यालाई...

चुलाचुली लिम्बुवान अध्यक्षमा नरेन्द्र लेक्वा निर्वाचित

इलाम, सा.लि./संघीय लिम्बुवान प्रान्तीय मञ्च चुलाचुलीको पाँचौ अधिवेशनले नरेन्द्र लेक्वालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । शनिबार चुलाचुली १स्थित हात्तिलेदामा आयोजित अधिवेशन लेक्वालाई अध्यक्षमा निर्वाचित गरेको हो । शनिबार आयोजित अधिवेशनले लेक्वाको अध्यक्षतामा १३ सदस्यीय...

झापामा ६ लाख ६३ हजार तीन सय ११ मतदाता कायम

झापा, १० असोज । पाँच वटा प्रतिनिधिसभा र दश वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको झापा जिल्लामा छ लाख ६३ हजार तीन सय ११ जना मतदाता कायम रहेको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार पुरुष...