
भूपु डिएसपि कृष्णमान थेवे र संघीय आमा धरानमा सम्मानित
सुनसरी, १९ असार । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय उपाध्यक्ष भूपु डिएसपी कृष्णमान थेवे र संघीय आमाको उपनामले चिनिएकी मञ्चको सचिवालय सदस्य तथा महिला मञ्चकी उपाध्यक्ष सावित्रा पंधाक सम्मानित भएका छन् । शनिबार धरानस्थित मञ्चको...