मञ्चका संघीय सहसचिव जवेगु मातृ शोकमा
इलाम, १७ भदौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय सहसचिव इलामका नेता हेम जवेगु मातृ शोकमा परेका छन् । शुक्रबार आज नेता जवेगुका ८० बर्षीया आमा पुक्चुरी लिम्बुको फाकफोकथुम ४ फुएतप्पास्थित आफ्नै घरमा निधन भएको...




