राजनीति

दमक १ मा लिम्बुवान मञ्चको प्रशिक्षण कार्यक्रम सम्पन्न

दमक, २२ फाल्गुन । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल दमक वडा नं. १ ले एकदिन राजनैतिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । मञ्चका प्रान्तीय उपमहासचिव धनराज सुब्बाले मञ्चको सांगठानिक संरचना, अर्थनीति र राजनैतिक दर्शनबारे प्रशिक्षण...

लिम्बुवानद्वारा चुनाव चिन्ह पाउनु पर्ने माग राख्दै आयोग र सरकारलाई ज्ञापनपत्र

प्रदेश निर्वाचन कार्यालयमा प्रदेश अायुक्तलाइ ज्ञापनपत्र बुझाउनु हुँदै मञ्चका १ नं. संयाेजक तथा बरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरूङ् विराटनगर, २२ फाल्गुन । २०६२ सालमा राजनैतिक दलको रुपमा स्थापित संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च यतिबेला आन्दोलनको तयारीमा जुटेको...

कन्काई लिम्बुवान अध्यक्षमा हस्तबहादुर वनेम निर्वाचित

दमक, २१ फाल्गुन । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल कन्काई नगरको दोस्रो अधिवेशन सम्पन्न भएको छ । शुक्रबार कन्काईको दुर्गापुरीमा आयोजित अधिवेशनबाट हस्तबहादुर वनेमको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । मञ्चका उपाध्यक्ष...

रतुवामाइमा लिम्बुवान मञ्चको वडा कमिटी गठन

उर्लाबारी, २० फाल्गुन । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल रतुवामाई वडा नं. १० को वडा कमिटी गठन भएको छ । बिहीबार रतुवामाइमा आयोजित कार्यक्रममा प्रान्तीय सचिव रामचन्द्र थापाको प्रमुख आतिथ्यतामा गणेश सहनीको संयोजकत्वमा समिति गठन...

लिम्बुवान प्रान्तीय कार्यालय फाल्गुन २५ बाट शुभारम्भ

दमक, २० फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको प्रान्तीय कार्यालय फाल्गुन २५ गतेबाट शुभारम्भ गरिने जनाइएको छ । मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकको उपस्थितिमा कार्यालय शुभारम्भ गर्ने बताइएको...