
कांग्रेस–एमालेको गठबन्धनले कचनकवल राप्रपाबाट खोसे
झापा ४ जेठ । झापाको कचनकवल गाउँपालिकामा कांग्रेस–एमाले गठबन्धन विजयी भएको छ । नेपालकै होचो जमिनमा राप्रपाको विरासत कांग्रेस एमालेको गठबन्धनले खोसेको छ । गठबन्धनबाट अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा उमालेका उम्मेदवार विजयी भएका छन् ।...