राजनीति

दमकमा गठबन्धनले लियो अग्रता

दमक, १ जेष्ठ । एमालेका अध्यक्ष केपी ओलीको गृहनगर दमकमा गठबन्धनले अग्रता लिएको छ । गणनाको सुरुवाती समयदेखि नै एमालेले अग्रता लिएको थियो, तर उक्त अग्रतालाई रोकेर कांग्रेस, माओवादी गठबन्धनमा रहेका राम थापा अघि बढेका...

माङसेबुङ ५ मा जनमुक्तिको प्यानल नै विजयी

दमक, १ जेष्ठ । गत २०७४ को स्थानीय चुनावमा राष्ट्रिय जनमुक्ति पार्टीले जितेको इलामको माङसेबुङ गाउँपालिका वडा नं. ५ मा पुनः गठबन्धनका तर्फबाट राष्ट्रिय जनमुक्ति पार्टीको प्यानल नै विजयी भएको छ । निवर्तमान वडाध्यक्ष नरेन्द्र...

टीकापुरमा रेशम चौधरीको पार्टीले जित्यो वडाध्यक्ष

लिम्बुवानखबर, १ जेष्ठ । जेलमा रहेका निलम्बित सांसद रेशम चौधरीको पार्टीले कैलालीको टीकापुर नगरपालिकाकाे एउटा वडामा अध्यक्षसहित प्यानलै जितेको छ। वडा नम्बर ५ को मतगणनामा नागरिक उन्मुक्ति पार्टीका अध्यक्षसहित पाँच जना निर्वाचित भएका हुन्। उक्त...

कांग्रेसको अग्रता कायमैः दोस्रोमा एमाले

लिम्बुवानखबर, ३१ वैशाख । शुक्रबार भएको स्थानीय तहको मतगणनाको प्रारम्भिक परिणाम आउनेक्रम जारी रहेको छ । काठमाडौं महानगरसहित ठूला स्थानीय तहमा भने मतगणना भर्खरै सुरु भएको छ । ठूला दुई महानगरहरु भरतपुर र पोखरामा अझै...

तिलक वनेम मञ्चबाट निष्कासित

दमक, ३१ वैशाख । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालका प्रान्तीय सचिवालय सदस्य तिलक वनेम पार्टीबाट साधारण सदस्य समेत नरहनेगरी निष्काशित भएका छन् । शनिबार मञ्चका प्रदेश १ संयोजक तथा अनुशासन विभागका प्रमुख ज्ञान बहादुर गुरुङ्ले...