राजनीति

विशेष कार्यक्रमका बिच मञ्च अध्यक्ष कुमार लिङदेन कुम्मायकमा

पाँचथर, २३ चैत । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन मिराक कुम्मायक–२ माङ्जाबुङ पुगेका छन् । आज सेर्मा संजुम्भोको महासम्मेलनमा जाने क्रममा संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल पान्थरका नेताहरुसँग भेटघाट समेत उनले गरेका हुन्...

सत्ता गठबन्धनद्वारा चुनावी तालमेलका लागि १० सदस्यीय समिति गठन

काठमाडाैं । सत्तारूढ दलहरूले नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलको संयोजकत्वमा स्थानीय तह निर्वाचनका लागि तयारी तथा अनुगमन समिति गठन गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बसेको बैठकले समितिले गठन गर्ने निर्णय गरेको हो। समितिका...

निर्वाचन आयोगले ७९ दललाई निर्वाचन आचार संहिता पालना गर्न बोलायो

काठमाडौं, २२ चैत । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने राजनीतिक दलहरुलाई निर्वाचन आचार संहिता पालनाका लागि लिखित रुपमा प्रतिबद्धता जनाउन आज आयोगमा बोलाएको छ । अयोगमा स्थानीय तह...

लिम्बुवान मञ्च झापा क्षेत्र नं. ५ (क) को प्रदेश निर्वाचन समिति गठन

दमक, २० चैत । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल झापा क्षेत्र नं. ५ (क) को प्रदेश निर्वाचन क्षेत्रीय समिति गठन भएको छ । दमकका पुराना पहिचानवादी नेता टंक केरुङको अध्यक्षतामा नयाँ समिति गठन भएको हो...

धरान १५मा लिम्बुवानको टोल समिति गठन

धरान, २० चैत । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल धरान १५ मा टोल समिति गठन भएको छ । शनिबार मञ्चका प्रान्तीय उपमहासचिव भुपेन्द्रसुन्दर लावतीको प्रमुख आतिथ्यतामा टोल समिति गठन भएको हो । शनिबार आयोजित टोल...