राजनीति

पाँचथर जिल्लामा कुन पालिका कसले जित्यो ? (वडाध्यक्षहरुको सूची सहित)

पाँचथर, ५ जेठ । पाँचथरको आठ पालिकामध्ये नेपाली कांग्रेसले ६ पालिका प्रमुख, १ उपप्रमुख, नेकपा माओवादी ९केन्द्र० ले १ पालिका प्रमुख, ५ उपप्रमुख, नेकपा एमालेले १ पालिका प्रमुख र २ उपप्रमुख जितेका छन् । जिल्लाको...

टीकापुर र जोशीपुरमा रेशम चौधरीको पार्टी विजयी

कैलालीको टीकापुर नगरपालिकाको मेयरमा नागरिक उन्मुक्ति पार्टीले जितेको छ । हालै दर्ता भएको रेशम चौधरीले अगुवाइ गरेको पार्टीले स्थानीय तह चुनावमा टीकापुरसँगै जीत हासिल गरेको हो । नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रामलाल डंगौरा थारुले भारी...

भक्तपुरमा नेमकिपाको क्लिनस्विप, अरू सबैकाे जमानत जफत

भक्तपुर नगरपालिकाको मेयरमा झण्डै ९ गुणा मतान्तरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सुनिल प्रजापति निर्वाचित भएका छन्। अन्तिम मतपरिणाम अनुसार प्रजापतिले २९ हजार २ सय मत पाएका छन्। उनका निकतट प्रतिस्पर्धी नेपाली कांग्रेसका रामप्रसाद...

कांग्रेस–एमालेको गठबन्धनले कचनकवल राप्रपाबाट खोसे

झापा ४ जेठ । झापाको कचनकवल गाउँपालिकामा कांग्रेस–एमाले गठबन्धन विजयी भएको छ । नेपालकै होचो जमिनमा राप्रपाको विरासत कांग्रेस एमालेको गठबन्धनले खोसेको छ । गठबन्धनबाट अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा उमालेका उम्मेदवार विजयी भएका छन् ।...

पाँचथरको ५५ वटा वडामा क–कसले मारे बाजी ? सूचि सहित ।

फिदिम, ४ जेठ । पाँचथरको आठ स्थानीय तहका ६० वडाम्मध्ये ५५ ओटा वडाको गणना सकिएको छ । जसमध्ये २१ ओटा वडामा नेपाली काँग्रेसले जितेको छ भने १७ ओटा वडामा नेकपा (एमाले) ले जितेको हो ।...

;