राजनीति

३ वडाध्यक्ष सहित १६ जनप्रतिनिधि रेशम चौधरीको नयाँ पार्टीमा आबद्ध

कैलाली, २९ पुष । कैलाली जिल्ला टीकापुर नगरपालिकाका कांग्रेस समर्थित १६ जना जनप्रतिनिधि रेशम चौधरीको नयाँ दल नागरिक उन्मुक्ति पार्टीमा आबद्ध भएका छन् । टीकापुरका कांग्रेसका १६ जना जनप्रतिनिधिले पार्टीले मागेको स्पष्टीकरणको उत्तर दिदैं आफूहरु...

बुद्धशान्ती ४ मा लिम्बुवान मञ्च गठन, अध्यक्षमा डम्बर पाक्सावा

झापा, २९ पुष । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको बुद्धशान्ति ४ स्थित वडा समिति गठन भएको छ । बुधबार आयोजित एक कार्यक्रममा डम्बर पाक्सावा लिम्बुको अध्यक्षतामा वडा समिति गठन भएको हो । उक्त वडा समिति...

मिलन लिम्बु लिम्बुवान मञ्चको लेटाङ १ धनबारे टोल संयोजकमा मनोनित

लेटाङ, २८ पुष । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल लेटाङ नगर समितिको पहलमा वडा नं. १ धनबारे टोलमा मिलन लिम्बुको संयोजकत्वमा तदर्थ समिति गठन भएको छ । मञ्चका मोरङ अध्यक्ष जीवन खेवा लिम्बुको प्रमुख आतिथ्यतामा...

लिम्बुवान प्रान्तीय कार्यालय दमकमा रहने

दमक, २८ पुष । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको प्रान्तीय कार्यालय दमकमा रहने भएको छ । बुधबार मञ्चका अध्यक्ष कुमार लिङदेन मिराकको अध्यक्षतामा बसेको पहिलो पदाधिकारी बैठकले सो कुरा निर्णय...

लिम्बुवानको पहिलो पदाधिकारी बैठक बस्दै

दमक, २७ पुष । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको प्रथम बैठक बस्ने जनाएको छ । मञ्चको यहि मंसिर २४ र २५ गते धरानमा सम्पन्न तेस्रो प्रान्तीय अधिवेशन पश्चात पहिलो बैठक...