माङसेबुङ ५ मा जनमुक्तिको प्यानल नै विजयी
दमक, १ जेष्ठ । गत २०७४ को स्थानीय चुनावमा राष्ट्रिय जनमुक्ति पार्टीले जितेको इलामको माङसेबुङ गाउँपालिका वडा नं. ५ मा पुनः गठबन्धनका तर्फबाट राष्ट्रिय जनमुक्ति पार्टीको प्यानल नै विजयी भएको छ । निवर्तमान वडाध्यक्ष नरेन्द्र...




