राजनीति

माङसेबुङ अध्यक्षमा एमालेका राई र उपाध्यक्षमा जसपाका नेम्बाङ विजयी

लिम्बुवानखबर, ३ जेठ । इलामको माङसेबुङ गाउँपालिका अध्यक्ष पदमा नेकपा एमालेका उम्मेद्वार हेमन्त राई र उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) नेपालका विनोद नेम्बाङ विजयी भएका छन् । गठबन्धनका तर्फबाट उम्मेद्वारी दिएका नेपाली कांग्रेसका डिकेन्द्र इदिङ्गोलाई...

चुलाचुली अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले

दमक, ३ जेष्ठ । इलामको चुलाचुली गाउँपालिकामा लोकप्रिय मतका साथ नेपाली कांग्रेसका उम्मेद्वार राजेन्द्र केरुङ विजयी भएका छन् । केरुङले आफ्ना प्रतिद्वन्द्वी नेकपा एमालेका ओमनारायण खनाललाई फराकिलो २ हजार ८ सय ९५ मतले पछि पार्दै...

दमक–२ मा एमाले विजयी, प्रमुख र उपप्रमुखमा गठबन्धन अगाडि

दमक, २ जेठ । दमक २ मा एमालेका प्रजापति सापकोटा पुनः वडाध्यक्षमा विजयी भएका छन् । उनले एक हजार चार सय २७ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका रुद्र कार्कीले एक हजार तीन...

चुलाचुली १ मा लिम्बुवानको प्यानलै विजयी, पूर्ण लावती पुनः वडाध्यक्षमा निर्वाचित

चुलाचुली, १ जेष्ठ /इलामको चुलाचुली वडा नम्बर १ बाट वडाध्यक्षमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, लिम्बुवान प्रान्तीय मञ्चले प्यानलै जित हासिल गरेको छ । मञ्चका निवर्तमान वडाध्यक्ष पूर्ण लावती (ध्रुव)ले ३२६ मतको अग्रता सहित विजयी गरेका...

दमकमा गठबन्धनले लियो अग्रता

दमक, १ जेष्ठ । एमालेका अध्यक्ष केपी ओलीको गृहनगर दमकमा गठबन्धनले अग्रता लिएको छ । गणनाको सुरुवाती समयदेखि नै एमालेले अग्रता लिएको थियो, तर उक्त अग्रतालाई रोकेर कांग्रेस, माओवादी गठबन्धनमा रहेका राम थापा अघि बढेका...