टीकापुरमा रेशम चौधरीको पार्टीले जित्यो वडाध्यक्ष
लिम्बुवानखबर, १ जेष्ठ । जेलमा रहेका निलम्बित सांसद रेशम चौधरीको पार्टीले कैलालीको टीकापुर नगरपालिकाकाे एउटा वडामा अध्यक्षसहित प्यानलै जितेको छ। वडा नम्बर ५ को मतगणनामा नागरिक उन्मुक्ति पार्टीका अध्यक्षसहित पाँच जना निर्वाचित भएका हुन्। उक्त...




