राजनीति

शिवसताक्षी १ मा लिम्बुवानको २ दिने प्रशिक्षण

शिवसताक्षी, १ चैत्र । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल शिवसताक्षी १ नम्बर वडा समितिले दुई दिने राजनैतिक प्रशिक्षण कार्यक्रम आजबाट शुभारम्भ गरेको छ । मञ्चका प्रदेश सचिव भविराज तुम्साले वडा समितिका...

स्थानीय तह निर्वाचन खर्च सीमा तय,उम्मेदवारले १० शीर्षकमा खर्च गर्न पाउने

निर्वाचन आयोगले आगामी ३० वैशाखमा एकै चरणमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकेको छ । आयोगले पाँच वर्षअघिको जति नै स्थानीय तहका उम्मेदवारले खर्च गर्न पाउने गरी सीमा तोकेको हो । सोमबार पत्रकार...

लिम्बुवान मञ्चको लेटाङ ६ संयोजकमा दिनेश मगर

मोरङ, १ चैत्र । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल लेटाङ वडा नं. ६ को संयोजकमा दिनेश मगर चुनिएका छन् । सोमबार आयोजित एक कार्यक्रमले मगरलाई वडा संयोजक बनाइएको हो । मञ्चका जिल्ला अध्यक्ष जीवन खेवाको...

रुपा चोङबाङ लिम्बुवान मञ्चको ताप्लेजुङ प्रदेश निर्वाचन क्षेत्र ख अध्यक्षमा चुनिइन

ताप्लेजुङ, ३० फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल ताप्लेजुङ जिल्ला प्रदेश निर्वाचन क्षेत्र ख को अध्यक्षमा रुपा चोङबाङ चुनिएकि छिन् । आइतबार ताप्लेजुङको दाभानमा आयोजित दोस्रो क्षेत्रीय अधिवेशनले चोङबाङलाई...

लिम्बुवान सामाजिक मञ्च दुवाई अलेन क्षेत्रीय समिति गठन, अध्यक्षमा राज थेवे

लिम्बुवानखबर प्रवास संवाददाता । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको प्रवास संगठन संघीय लिम्बुवान सामाजिक मञ्च, प्रवास समिति दुवाईले अलेन क्षेत्रको प्रथम अधिवेशन गरेको छ । आइतबार आयोजित कार्यक्रमले राज थेवे...