राजनीति

लिम्बुवान मञ्च धनकुटाको अध्यक्ष बने कविर चेम्जोङ्

लिम्बुवानखबर, १९ मंसिर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति धनकुटाको तेस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार धनकुटामा बजारस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रमले कविर चेम्जोङको अध्यक्षतामा २७ सदस्यीय...

तामाङसालिङ अध्यक्षमा मिङमाङ लामा निर्वाचित

काठमाडौं, १८ मंसिर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय तामाङसालिङ मञ्च, नेपालको अध्यक्षमा मिङमार लामा निर्वाचित भएका छन् । आज (शनिबार) काठमाडौं बौद्धमा आयोजित प्रथम प्रान्तीय अधिवेशनले लामाको अध्यक्षतामा ५१ सदस्यीय कार्य समिति सर्वसम्मतिमा...

लिम्बुवान महिला मञ्च सुनसरी अध्यक्षमा पुनः सरस्वती सुब्बा

धरान, १८ मंसिर । संघीय लिम्बुवान मञ्च, नेपालको जनवर्गीय संगठन संघीय लिम्बुवान महिला मञ्च, सुनसरी जिल्लाको तेस्रो अधिवेशनले पुनः सरस्वती सुब्बालाई दोस्रो कार्यकालको लागि अध्यक्ष निर्वाचित गरेको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय सचिवालय...

लिम्बुवान सामाजिक मञ्च कतारको अध्यक्षमा पुनः रेखा राई निर्वाचित

कतार, १८ मंसिर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान मञ्च, नेपालको प्रवास संगठन संघीय लिम्बुवान सामाजिक मञ्च, कतारको चौथो अधिवेशन सम्पन्न भएको छ । शुक्रबार कतारमा सम्पन्न अधिवेशनले पुनः रेखा राईको अध्यक्षतामा ६२...

लिम्बुवान मञ्च दमक ६ अध्यक्षमा विना आङदेम्बे

दमक, १७ मंसिर । संघीय लिम्बुवान मञ्च, नेपाल दमक वडा नं. ६ मा वडा समिति गठन भएको छ । शुक्रबार आयोजित एक कार्यक्रममा बिना आङदेम्बेको अध्यक्षतामा समिति गठन भएको हो । मञ्चका प्रान्तीय सचिव धनराज...